धुर्मुस-सुन्तली फाउण्डेसन – Nepal Press
धुर्मुस-सुन्तली फाउण्डेसन

धुर्मुसलाई अर्थमन्त्रीको आश्वासन- निराश नहुनू, रंगशालालाई बजेट आउँछ (भिडिओ)

चितवन । अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सक्रिय सिताराम कट्टेल ‘धुर्मुस’ लाई निराश नहुन आग्रह गरेका छन् । धुर्मुसले रंगशाला निर्माणमा बजेट अभाव भएको र १७ करोड ऋण लागेको सामाजिक सञ्जालबाट बताएका थिए । ‘सरकार नकारात्मक छैन, बजेट बनाउने अवधिमा बजेट आउँछ, निराश नहुनू ‘, धुर्मुसलाई...