धमेन्द्र वास्तोला – Nepal Press
धमेन्द्र वास्तोला

सरकार र प्रहरीबीच नमिलेको तालमेल, वार्ताको वातावरण बिग्रेला ?

धर्मेन्द्रलाई अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गर्ने सिलसिला अघिदेखि नै चलिरहेको थियो । त्यसैले सर्वोच्चले आजको आदेशमा फेरि पक्राउ नगर्न प्रहरीलाई कडा चेतावनीसमेत दिएको थियो । यसका बाबजूद प्रहरीले आफ्नो रणनीति बदल्न चाहेन ।