द होल टाइमर्स – Nepal Press
द होल टाइमर्स

माओवादी विद्रोहमाथि बनेको ‘द होल टाइमर्स’ छायांकन सुचारु, यसरी हुँदैछ फिल्म सुटिङ

अन्तराष्ट्रिय लगानी जितेको फिल्म ‘द होल टाइमर्स’को छायांकन पुनः सुरु भएको छ । कोरोनाभाइरस महामारीले रोकिएको फिल्म अछाम, कैलाली र बर्दियामा सुरु हुँदैछ । मिडिया पोर्टले निर्माण गरिरहेको फिल्मले छायांकनमा पुनः जानुपूर्व एक्सक्लुसिभ तस्विर सार्वजनिक गरेको छ । पूजा गुरुङ र विभुषण बस्नेतको जोडीले निर्देशन गरिरहेको फिल्मले माओवादी सशष्त्र...