देङ सिआओ पिङ – Nepal Press
देङ सिआओ पिङ

‘देङ सिआओ पिङ’ जन्माउने प्रसव पीडा

खासगरी नेकपा, र केही हदसम्म नेपाली कांग्रेसले अहिले भोगिरहेको यस पीडा सन् १९६६ देखि १९७८ सम्म मित्रराष्ट्र चीन र चिनियाँ कम्युनिष्ट पार्टीले भोगेको पीडादायी समयसँग तुलना गर्न सकिन्छ, जसपश्चात चीनले ‘आधुनिक चीनको आर्किटेक्ट – देङ सिआओ पिङ’को नेतृत्व स्थापित गर्‍यो ।