दीपक मनाङ्गे – Nepal Press
दीपक मनाङ्गे

दीपक मनाङ्गे बने नेकपा मिलाउने बामदेव अभियानको केन्द्रीय सदस्य

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) विभाजित दल नेकपाको कुनै पक्षमा नलाग्ने भएका छन् । बरु बामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानलाई उनले समर्थन जनाउने घोषणा गरेका छन् । मनाङ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका उनी गतवर्ष नेकपा प्रवेश गरेका थिए र प्रदेश सभामा सत्तारुढ...