थुनुवा फरार – Nepal Press
थुनुवा फरार

थुनुवा फरार भएपछि लहानका तीन प्रहरी निलम्बनमा

जनकपुरधाम । हिरासत कक्षको झ्याल तोडेर थुनुवा फरार भएपछि ईलाका प्रहरी कार्यालय लहान, सिरहाका तीन प्रहरी निलम्बनमा परेका छन् । थुनुवाको सुरक्षार्थ खटिएका एक असई, एक हवल्दार र एक प्रहरी जवान निलम्वनमा परेका हुन् । लापरबाही देखिएकाले तीनै जना प्रहरीलाई निलम्बन गरि थुनुवा फरार घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी...