ताताेपानी नाका – Nepal Press
ताताेपानी नाका

चीनबाट सामान आयातमा समस्या, सिन्धुपाल्चोकका व्यापारीलाई मात्र प्रवेश

काठमाडौं । कोरोना नियन्त्रण गर्न सरकारले गरेको ९ महिना लामो लकडाउनपछि लयमा फर्किन क्रममा रहेको नेपाल र चीनबीचको निर्यात व्यापारमा फेरि समस्या उब्जिएको छ । पछिल्लो समय चीनबाट निर्यात हुने वस्तुमा सिन्धुपाल्चोकका व्यापारीको एकाधिकार रहेको अन्य व्यवसायीले गुनासो गरेका छन् । सिन्धुपाल्चोकका व्यापारीले अन्य स्थानका व्यापारीलाई केरुङ र तातोपानी...