डिम्याट – Nepal Press
डिम्याट

डिम्याट खाता खोल्नेको संख्या ४६ लाख १८ हजार पुग्यो

काठमाडौं । सेयर खाता ‘डिम्याट’ खोल्नेको संख्या ४६ लाख १८ हजार पुगेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सेयर बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम तीब्ररूपमा तीब्ररूपमा बढिरहेका छन् । पछिल्लो १ महिनामा नै करिब १ लाख नयाँ लगानीकर्ता प्राथमिक सेयर बजारमा प्रवेश गरेका छन् । यसैगरी मेरो सेयरका...