ठबन्धनको भागबण्डा – Nepal Press
ठबन्धनको भागबण्डा

मकवानपुरमा गठबन्धनको भागबण्डा: खोला र खानी भएका पालिकाजति कांग्रेसको भागमा

हेटौंडा । नदीजन्य पदार्थको उत्पादन र निकासीमा अगाडि रहेको जिल्ला हो, मकवानपुर । यहाँ स्थानीय चुनावमा सत्तागठबन्धबीच भागबण्डा हुँदा खोला र खानी धेरै भएका स्थानीय तहजति कांग्रेसको भागमा परेको छ । सिमेन्ट उद्योगका सञ्चालक तथा ढुंगा गिट्टी व्यवसायी समेत रहेका नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको गृहजिल्ला मकवानपुरमा...