कोशीमा एमाले-माओवादी नेतासँग छलफल गर्दै प्रदेश प्रमुख – Nepal Press

कोशीमा एमाले-माओवादी नेतासँग छलफल गर्दै प्रदेश प्रमुख

विराटनगर । कोशी प्रदेशमा देखिएको डेडलक समाधानका लागि कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले एमाले र माओवादीका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

अहिले प्रदेश प्रमुखको कार्यालयमा एमाले र माओवादीका नेता र सांसद पुगेका छन् । बिहान कोशी प्रदेशका मुख्यमन्त्रीलाई प्रदेशसभाले संकल्प प्रस्तावमार्फत विश्वासको मत लिन दिएको समय सीमा सकिएको स्मरण गराउँदै नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिएका थिए ।

कानूनी परामर्शपछि उनले एमाले-माओवादीका नेतालाई छलफलका लागि बोलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर