टोपबहादुर रायमाझी – Nepal Press
टोपबहादुर रायमाझी

अर्घाखाँचीमा टोपबहादुरको ‘चमत्कार’, कमजोर भनिएको एमालेलाई यसरी उठाए

सन्धिखर्क नेकपा (एमाले)का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घर भएको नगरपालिका हो । रायमाझीसँगै कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय संसदीय दलकी सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, माओवादी केन्द्रका नेता डिलाराम आचार्यको जन्मघर यही‌ हो । सबै नेताको घर ९ नम्बर वडामा पर्छ...