टीट्वान्टी विश्वकप – Nepal Press
टीट्वान्टी विश्वकप

टीट्वान्टी विश्वकपमा भारत र पाकिस्तान भिड्ने

नयाँ दिल्ली । यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टीट्वान्टी विश्वकपमा सुपर– १२ मा भारत र पाकिस्तान आमने–सामने हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले शुक्रबार प्रतियोगिताको ड्र र खेलतालिका सार्वजनिक गरेको हो। सुपर–१२ अन्तर्गत समूह– १ मा इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया र अफगानिस्तान रहेका छन्। यसैगरी समूह– २ मा भारत,...