जातीय विभेद – Nepal Press
जातीय विभेद

जातीय विभेद गर्ने अधिकांशलाई अदालतबाट उन्मुक्ति

काठमाडौं । जातीय छुवाछुत तथा भेदभावजन्य कसुर गर्ने अधिकांशलाई अदालतले सफाइ दिने गरेको छ । हालसालै महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार जातीय तथा अन्य सामाजिक भेदभाव गर्नेलाई कारबाही भन्दा पनि साफाइ पाएका घटना धेरै छन् । जसले पीडितलाई झन् पीडित बनाएको छ । जिल्ला सरकारी वकील कार्यालयबाट गत...