जसपा आधिकारिकता विवाद – Nepal Press
जसपा आधिकारिकता विवाद

जसपा विवादमा निर्वाचन आयोगको निर्णय- साउन ११ गते ५१ जनाको सनाखत लिइने

काठमाडौं । निर्वाचन आयोगले जनता समावजवादी पार्टी (जसपा) को विवादका सन्दर्भमा अन्तिम फैसला सुनाउनुअघि एकता बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ । आज आयोगको इजलासमा सुनुवाइको क्रममा एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते ११ बजे सनाखतका सक्लल नागरिकता...