जग्गा ठगी – Nepal Press
जग्गा ठगी

मरेका व्यक्तिको नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

झापा । सम्पत्तिको लागि मान्छे मारेको त सुनिएको हो तर झापामा भने सम्पत्तिकै लागि मरेका व्यक्तिलाई जिउँदो बनाइएको घटना बाहिर आएको  छ । झापा बिर्तामोडका मृत्यु भइसकेका एक व्यक्तिलाई जिउँदो बनाएर सम्पत्ति आफ्नो बनाउने गिरोह नै प्रहरी फन्दामा परेको हो । केही वर्षअघि मृत्यु भएका बिर्तामोडका टुंगबहादुर बस्नेतको नाममा...