गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल – Nepal Press
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमवुद्ध विमानस्थलः हात्ती छिर्‍यो, पुच्छर कहाँ अड्क्यो ? (तस्वीरहरू)

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमवुद्ध विमानस्थलमा निर्माणको मुख्य काम सम्पन्न भइसकेको आयोजक प्रमुख प्रवेश अधिकारीले बताए । उनका अनुसार गत वर्ष कोरोना महामारी देखा नपरेको भए अहिलेसम्म विमानस्थल सञ्चालनमा आइसक्ने थियो ।