गोन्जालो र प्रचण्ड – Nepal Press
गोन्जालो र प्रचण्ड

गोन्जालो र प्रचण्डका आठ समानताः दुवै पूर्वशिक्षक, दुवै विलासी

विचार र हतियार विसर्जनमा गोन्जालो र प्रचण्डको लाइन मिल्छ । गोन्जालोले पक्राउ परेको एक वर्षपछि टेलिभिजनमा आएर हतियार बिसाउन आग्रह गरे । बहुसंख्यकले हतियार बिसाए । माओवाद पनि हतियारसहित पेरुको मूलधारको विद्रोहीबाट विसर्जन भयो ।