गेटा मेडिकल कलेज – Nepal Press
गेटा मेडिकल कलेज

आइतबारदेखि गेटामा कोरोना संक्रमितको उपचार हुने

कैलाली । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचार सुरु हुने भएको छ । तत्काल ५० शय्याको व्यवस्थापन गरेर आइतबारबाटै संक्रमितहरुको उपचार सुरु गर्ने अन्तिम तयारी भइरहेको निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । निवर्तमान उद्योग मन्त्री भट्टको...