गेटाफे – Nepal Press
गेटाफे

ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

काठमाडौं । खेलको तेस्रो मिनेटमै १० जना खेलाडीमा सीमित भएको भ्यालेन्सियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा गेटाफेविरुद्ध १–० को कठिन जित निकालेको छ । शुक्रबार राति घरेलु मैदान स्टाडियो मेस्टेलामा भएको खेलेका सुरुआतमै गेटाफेका खेलाडीमाथि खराब फाउल गरेपछि भ्यालेन्सियाका हुगो ग्विलामोन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु...