गणेश भण्डारी – Nepal Press
गणेश भण्डारी

प्रचण्ड छाडेर ओलीतिर लागे चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष भण्डारी

काठमाडौं । द्वन्द्वकालदेखि प्रचण्ड निकट रहेर काम गरेका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं फिल्म लेखक गणेश भण्डारी नेकपाको ओली समूहतर्फ लागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर उनले आफू पार्टी प्रवेश गरेको जानकारी दिए । उनले फेसबुकमा आइ...