गंगाराम सुनार – Nepal Press
गंगाराम सुनार

वीरेन्द्रनगरका वडाध्यक्ष भन्छन्- प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेर भए पनि वडावासीको खर्च टार्छु

सुर्खेत । कोरोना भाइरस दोस्रो लहरको ‘चेनब्रेक’का लागि देशभरका लगभग सबै जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेको एक महिना पुग्न लागेको छ । बन्दाबन्दी लम्बिँदै जाँदा मजदूर वर्गमा ठूलो असर परेको छ । उनीहरुलाई खानकै समस्या हुन थालेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम सुनारले...