क्विनटन डी कक – Nepal Press
क्विनटन डी कक

मैदानमा घुँडा नटेक्दा डी ककमाथि कारवाही: विश्वकप टिमबाटै हटाइए

काठमाडौं । दक्षिण अफ्रिकी विकेटकिपर-ब्याट्सम्यान डी ककले जारी आईसीसी टी-२० विश्वकपका सबै खेल गुमाउने भएका छन् । मंगलबार वेस्ट इन्डीज विरुद्धको खेल सुरु हुनुभन्दा एक घण्टा अगाडी दक्षिण अफ्रिकाकाे क्रिकेट बाेर्डले एक विज्ञप्ति जारी खेलाडीहरूले घुँडा टेकेर  रंगभेदकाे विराेधमा एक्यवद्धता जनाउन निर्देश गरेकाे थियो । तर डि ककले घुँडा...