क्रिकट – Nepal Press
क्रिकट

ईपीएलः विराटनगर र काठमाडौंको खेल अझै अनिश्चित

काठमाडौं । आइतबारको भारी वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ बीचको खेल अझै सुरू हुन सकेको छैन । शनिबारदेखि सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिन आइतबार दिउँसो परेको पानीले पोखरा राइनोजर भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको...