क्यूआर कोड – Nepal Press
क्यूआर कोड

विराटनगर एयरपोर्टका ट्याक्सीको भुक्तानीका लागि मेगा बैंकको क्यूआर कोड सुविधा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी भाडाको भुक्तानीका लागि क्यूआर कोड सेवा सुरू गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धत केन्द्रसँग आबद्ध ट्याक्सीका चालकलाई विहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी सेवा थालिएको हो । क्यूआर कोड...