कोरोनाको दोस्रो छाल – Nepal Press
कोरोनाको दोस्रो छाल

कोरोनाको दोस्रो छाल: तङ्ग्रिन लागेका उद्योग-व्यवसाय फेरि ढल्ने चिन्ता

काठमाडौं । २०७६ साल चैतदेखि ९ महिनासम्म भएको लकडाउनले नेपालको उद्योग–व्यवसायी धराशयी बनेको थियो । लकडाउन खुलेर आर्थिक गतिविधि विस्तारै बढ्न थालेका बेला फेरि कोरोनाको दोस्रो छालले हिर्काउन थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कोरोनाको कारण बन्द भएका उद्योगधन्दामध्ये ४० प्रतिशत अझै सञ्चालनमा आएका छैनन् । सरकारको...