काष्ठमण्डप पुनर्निर्माण – Nepal Press
काष्ठमण्डप पुनर्निर्माण

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, केही दिनमै लोकार्पण गरिने

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ...