काठमाडाैं महानगरपालिका – Nepal Press
काठमाडाैं महानगरपालिका

पाख्रीबास र अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध स्थापना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौं महानगरपालिकाले प्रदेश नम्बर–१ को धनकुटास्थित पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको डडेल्धुरास्थित अमरगढी नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो । ती नगरबीच गरेको समझदारी पत्रमा...