कांग्रेस तेह्रथुम – Nepal Press
कांग्रेस तेह्रथुम

कांग्रेस तेह्रथुमका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं । तेह्रथुमका सबै स्थानीय तहमा सर्वसम्मत रुपमा नेपाली कांग्रेसको नेतत्व चयन भएको छ । आज हुने पालिका अधिवेशनको निर्वाचनअघि नै जिल्ला तहका नेताहरुको समन्वयमा सहमति जुटाइएको हो । जसअनुसार छथर गाउँपालिकामा रामचन्द्र भट्टराई, लालीगुराँस नगरपालिकामा अमर गुरुङ, म्याङलुङ नगरपालिकामा इन्द्रराज तुम्बाहाम्फ्, मेन्छ्यायेम गाउँपालिकामा तारकबहादुर सम्बाहाम्फे, फेदाप गाउँपालिकामा महेन्द्र...