करिश्मा मानन्धर – Nepal Press
करिश्मा मानन्धर

१२ कक्षाको परीक्षा दिन जाँदाजाँदै करिश्माले भनिन्- सबै भाइबहिनीलाई शुभकामना छ (भिडिओ)

काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी करिब ३ लाख ७४ हजार परिक्षार्थीहरुमध्येकि एक हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर । बिहानको सिमसिमे झरीमा छाता ओढेर परीक्षा हलतर्फ लम्किँदै गर्दा उनी हाम्रो क्यामरामा कैद भइन् । मुखमा मास्क र कलेज ड्रेसमा भएकाले अरू परीक्षार्थीभन्दा फरक देखिइनन्...