ओले गनर सोल्सायर – Nepal Press
ओले गनर सोल्सायर

ओले सम्मानको हकदार छन्: रासफोर्ड

काठमाडौं । स्टार फरवार्ड मार्कस रासफोर्डले म्यान्चेस्टर युनाइटेडले बर्खास्त गरेका प्रशिक्षक ओले गनर सोल्सायर सम्मानको हकदार भएको बताएका छन् । गतसाता वाटफोर्डसँग ४–१ गोलको नतिजामा पराजित भएपछि युनाइटेडले ओलेलाई बर्खास्त गरेको थियो । वाटफोर्डविरुद्ध त्योसहित युनाइटेडले प्रिमियर लिगको अन्तिम सात खेलमा पाँचौ हार बेहोरेको थियो । लिभरपुलसँग ५–० को...