एमाले-राप्रपा – Nepal Press
एमाले-राप्रपा

चुनावी तालमेलका लागि ओलीको जवाफ कुर्दै राप्रपा महामन्त्री राणा

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको एक सातासम्म पनि तालमेलको विषय अघि बढ्न सकेको छैन । गत बिहीबार राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए । दुवै जनाबीच करिब...