एमाले-जसपा – Nepal Press
एमाले-जसपा

महेश बस्नेत र रेशम चौधरीबीच जेलमै वार्ता, मुद्दा फिर्ता प्रक्रिया शुरू भएको दाबी

पछिल्लो समय एमाले र जनता समाजबादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।