एन्फा बैठक – Nepal Press
एन्फा बैठक

एन्फा बैठकबाट रिसाएर हिँडे प्रशिक्षक अल्मुताइरी

काठमाडौं । एन्फाको कार्यसमिति बैठकमा सहभागी भएका फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी रिसाएर बीचमै हिँडेका छन् । बैठकमा उनले आफूलाई एन्फाले संरक्षण नगरेको गुनासो गरेका थिए । प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेपछि एन्फा कार्यसमिति बैठक बसेको हो । त्यसक्रममा प्रशिक्षक अल्मुताइरीलाई पनि बोलाइएको थियो । बैठकका क्रममा वरिष्ठ...