उम्मेदवारी दर्ता – Nepal Press
उम्मेदवारी दर्ता

कुल एक लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता, कुन पदमा कति ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । स्थानीय तहमा ३०...