युवराज ज्ञवालीको उपाध्यक्ष र प्रदीप ज्ञवालीको उपमहासचिवमा उम्मेदवारी दर्ता – Nepal Press

युवराज ज्ञवालीको उपाध्यक्ष र प्रदीप ज्ञवालीको उपमहासचिवमा उम्मेदवारी दर्ता

चितवन । एमालेको जारी महाधिवेशन अन्तरगत उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोही पदमा घोषणा गरेका थिए ।

एमाले महाधिवेशनअन्तरगत अहिले चुनावी प्रक्रिया सुरु भएको छ । चुनावी प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।

यसअघि एमाले अध्यक्षका लागि भीम रावलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर