उपसचिवमा बढुवा – Nepal Press
उपसचिवमा बढुवा

प्राविधिकतर्फका २२ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं। प्राविधिकतर्फका २२ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उपसचिव बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा एक सय ६२ जनाबाट २२ जनालाई बढुवाका लागि सिफारिस गरेको हो । जस अन्तरगत नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह हाइवेमा १३ जना र...