उद्योग परिसंघ – Nepal Press
उद्योग परिसंघ

उद्योग परिसंघ र बैंकर्सबीच छलफल, तरलता अभाव तत्काल हटाउन माग

काठमाडौं । नेपाल उद्योग परिसंघले बैंकिङ प्रणालीमा तरलता अभाव बढ्दै गएको र ब्याजदरसमेत वृद्धिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंक जिम्मेवार भएर समाधान गर्नुपर्नेमा परिसंघको जोड छ । बैंकर्स र उद्योगी सहभागी छलफलमा लगानीयोग्य रकम ‘तरलता अभाव’ को...