इडेन हाजार्ड – Nepal Press
इडेन हाजार्ड

हाजार्डको प्रिमियर लिगमा फर्किने सम्भावना

काठमाडौं । बेल्जियन कप्तान तथा रियाल मड्रिडका फरवार्ड इडेन हाजार्ड इङ्लिस प्रिमियर लिगमै फर्किने सम्भावना बढेको छ । हाजार्ड पूर्व क्लब चेल्सी फर्किने वा न्युक्यासलसँग अनुबन्धित भएर इङ्ल्यान्ड फर्किने सम्भावना बढेको चर्चा चल्न थालेको छ । रियाल मड्रिडमा विङगरको सम्भावित उपलब्धताबारे सचेत गराइएसँगै हाजार्ड पूर्व क्लब फर्किने सम्भावना बढेको...