आगामी बजेट – Nepal Press
आगामी बजेट

बजेटले निजी क्षेत्र खुशीः माग समेटियो, कार्यान्वयन हेर्न बाँकी

काठमाडौं । नयाँ बजेटलाई निजी क्षेत्रले स्वागत गरेको छ । कारोनाले थला परेको निजी क्षेत्रलाई बजेटमार्फत सरकारले राहत प्याकेज अघि सारेपछि निजी क्षेत्र खुशी भएको हो । बजेटमा पुनकर्जा कोष, १ देखि ५ प्रतिशतमा नयाँ उद्योग स्थापनाको लागि कर्जा र निषेधाज्ञाको समयभर ५० प्रतिशत भाडा छुट हुनेजस्ता विषयहरु छन्...