आईसीसी – Nepal Press
आईसीसी

टी-२० विश्व कपमा दक्षिण अफ्रिकाको पहिलो जित

काठमाडौं । वेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो । अर्कातिर, वेष्ट इण्डिजको भने लगातार दोस्रो हार हो । वेस्ट...