आईसीसी ट्वान्टी-२० विश्वकप – Nepal Press
आईसीसी ट्वान्टी-२० विश्वकप

ट्वान्टी-२० विश्वकपः समूह चरणसम्म बल र ब्याटमा को–को चम्किए ?

आईसीसी ट्वान्टी–२० विश्वकप युएईमा जारीमा छ । सुपर–१२ का खेलहरुको समाप्तीसँगै आजदेखि सेमिफाइनल चरणका खेलहरु शुरु हुँदैछन् । इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् । आज हुने पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड आमने सामने हुँदैछन् ।