असिनापानी – Nepal Press
असिनापानी

पनौतीमा असिनापानी, तरकारी बालीमा क्षति

काठमाडौं । असिनापानीले काभ्रेका विभिन्न स्थानमा लगाइएको तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको हो । पनौतीमा दिउँसोदेखि परिरहेको पानीले तरकारीबारीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । आज देशको अधिकाशं पहाडी भू भागमा हावाहुरी र असिनासहितको वर्षा...