अविनाश बोहरा ् – Nepal Press
अविनाश बोहरा ्

वाग्मतीको पहिलो जित, सोनु देवकोटाले लिए ६ विकेट

काठमाडौं । सोनु देवकोटाको ६ विकेटप्रेरित वाग्मती प्रदेशले काठमाडौं मेयर कप २०७७ मा मंगलबार विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबलाई २७ रनले पराजित गरेको छ । सुरुआती दुई खेलमा पराजित भएको वाग्मतीको जारी प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको वाग्मती दोस्रो...