अम्रिता जैसी – Nepal Press
अम्रिता जैसी

महिला लिगमा उत्कृष्ट रक्षक पुलिसकी अम्रिता जैसी

काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको राष्ट्रिय महिला लिगको उत्कृष्ट रक्षक नेपाल पुलिस क्बलकी अम्रिता जैसी घोषित भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा माघ ७ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको लिगमा नेपाल पुलिस तेस्रो बन्दा अम्रिता टोलीकी महत्त्वपूर्ड सदस्य रहेकी थिइन् ।...