अफगान विस्थापित – Nepal Press
अफगान विस्थापित

तालिबानले सत्ता कब्जा गरेपछि ६ लाखभन्दा बढी अफगान विस्थापित

काबुल । अफगानिस्तानबाट यसबर्ष सन् २०२१ मा ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो संख्या देशभित्र मात्रै विस्थापित भएका अफगानहरुको भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित...