अक्सिजनका सिलिण्डर – Nepal Press
अक्सिजनका सिलिण्डर

आफ्ना अक्सिजन सिलिण्डरको प्रयोग गर्न क्रसर व्यवसायीको अपील

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले अक्सिजनको सहज आपूर्तिका लागि सरकारलाई आफ्ना सिलिण्डर दिएर सहयोग गर्ने भएको छन् । महासंघले एक विज्ञप्ति जारी गर्दै आफ्ना उद्योगी व्यवसायीसँग भएका अक्सिजनका सिलिण्डरको प्रयोग गर्न सरकारसँग अपील गरेको छ । कोभिड १९ को नयाँ भेरियन्टका कारण मुलुकले बिपतको अवस्थामा...