माओवादी – Nepal Press
माओवादी

सरकारमा आउने हो भने माधवजीहरूलाई विशेष माया हुन्छ : माओवादी (भिडियो)

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । आज अपरान्ह् ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम...