माओवादी महाधिवेशन : संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीलाई मात्रै प्रवेश – Nepal Press

माओवादी महाधिवेशन : संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीलाई मात्रै प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाविशेनस्थलमा प्रज्ञा भवनमा संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीले मात्रै प्रवेश पाउने भएका छन् । त्यसका लागि छुट्टै पासको व्यवस्था गरिएको छ ।

महाधिवेशन व्यवस्थापन समितिका सदस्य एवम् वाईसीएल संयोजक सुमन देवकोटाले ट्राफिक व्यवस्थावपनका लागि सवारी पास भएकालाई मात्रै प्रवेश दिने बताए । अन्य प्रतिनिधिका सवारी भने अन्यत्रै पार्किङ गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर