नेकपा (माओवादी केन्द्र) – Nepal Press
नेकपा (माओवादी केन्द्र)

माओवादीको बागमती प्रदेशका बिजेता पदाधिकारी कसले कति मत ल्याए (सूचीसहित)

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६ मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन...