महन्थ ठाकुर – Page 3 – Nepal Press
महन्थ ठाकुर

ओली-ठाकुर अदृष्य सहकार्यका डेढ वर्ष, एक-अर्काको संकट मोचनमा प्रतिबद्ध

जसपा अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमै प्रधानमन्त्री ओली आफ्ना मागप्रति सकरात्मक देखिएको प्रतिक्रिया दिइसकेका छन् । राजनीतिक रुपमा अन्यथा नभएमा यो साताभित्रै ओली-ठाकुर सहकार्यले मूर्त रुप पाउने सम्भावना छ ।